शब्दकोश प्रविष्टि

इसारा

ना.
  1. नबोलेर भाव सम्प्रेषण गर्न गरिने अङ्ग सञ्चालन; सान; सङ्केत; इशारा ।

  2. अरूले नबुझ्ने गरी दिइएको सन्देश; गुप्त जनाउ ।

व्युत्पत्ति

[अ. इशारा]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-005004
मुद्रित पृष्ठ
121