शब्दकोश प्रविष्टि

इलास्टिक

ना.

ना. [अङ्.] तान्दा तन्कने रबर र कपडा राखी इँजार आदिको काम लिन बनाइएको साधन; तन्कने र खुम्चने फित्ता; ग्याँटिस ।

व्युत्पत्ति

[अङ्.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004984
मुद्रित पृष्ठ
120