शब्दकोश प्रविष्टि

इलाका

ना.
  1. कुनै नाउँबाट चिनिएको स्थान वा निश्चित भूखण्ड ।

  2. अधिकार क्षेत्र ।

  3. हाता; लगा ।

व्युत्पत्ति

[अ. इलाक]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004978
मुद्रित पृष्ठ
120