शब्दकोश प्रविष्टि

इन्साफ

ना.
  1. सम्बन्धित क्षेत्रबाट गरिने सत्य वा असत्यको टुङ्गो; न्याय; निसाफ; नियाँ, निसाफ ।

  2. अदालतबाट वादी, प्रतिवादीको पक्ष वा विपक्षमा दिइने न्याय; निर्णय; फैसला ।

व्युत्पत्ति

[अ.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004951
मुद्रित पृष्ठ
119