शब्दकोश प्रविष्टि

इन्द्रध्वजोत्थान

ना.

ना. भाद्रशुक्ल द्वादशीका दिन इन्द्रजात्रा सुरु गर्दा इन्द्रको सम्मानमा लिङ्गो ठड्याउने काम (पौराणिक कालमा पनि यस्तो प्रचलन भएको पाइन्छ ।) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004926
मुद्रित पृष्ठ
119