शब्दकोश प्रविष्टि
इन्द्रध्वजपातन
ना.
ना. इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004925- मुद्रित पृष्ठ
- 119
शब्दकोश प्रविष्टि
ना. इन्द्रजात्राको आखिरी दिन इन्द्रध्वजलाई पल्टाई नदीमा सेलाउने काम; इन्द्रजात्राको लिङ्गो ढाल्ने काम ।
npbs2075-10-004925