शब्दकोश प्रविष्टि

इन्जिनियरिङ

ना.
  1. कलपुर्जा आदि बनाउने वा मरम्मत गर्ने विद्या; यन्त्रविद्या ।

  2. घर, पुल, बाटो आदि बनाउने विद्या; वास्तुकला ।

  3. इन्जिनियरको काम ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004897
मुद्रित पृष्ठ
118