शब्दकोश प्रविष्टि
इनार
ना.
ना. जमिनमा खनेर पानीको मूल भेट्टाई इँट आदिको गोलाकार गाह्रो लगाएर बनाइएको, डोरीमा घल्चा, बाल्टी आदि झुन्ड्याएर डुबाई पानी झिकिने गहिरो खाल्डो ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004886- मुद्रित पृष्ठ
- 118
शब्दकोश प्रविष्टि
ना. जमिनमा खनेर पानीको मूल भेट्टाई इँट आदिको गोलाकार गाह्रो लगाएर बनाइएको, डोरीमा घल्चा, बाल्टी आदि झुन्ड्याएर डुबाई पानी झिकिने गहिरो खाल्डो ।
npbs2075-10-004886