शब्दकोश प्रविष्टि
इतरिनु
अ.क्रि.
साथीभाइ वा प्रेमीप्रेमिकाका बिच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नु; छिल्लिनु; जिस्किनु; गिज्जिनु ।
चाहिँदोनचाहिँदो किसिमले आसक वा लाडे भएर चल्नु वा कुरा गर्नु ।
व्युत्पत्ति
[इत्तरो + इ + नु]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004862- मुद्रित पृष्ठ
- 117