शब्दकोश प्रविष्टि

इच्छु

वि.

वि. [सं.] इच्छा गर्ने; चाहना गर्ने; इच्छुक (प्रायः शब्दको पछिल्तिर गाँसिएर प्रयुक्त हुने, जस्तै— शुभेच्छु, हितेच्छु इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004837
मुद्रित पृष्ठ
116