शब्दकोश प्रविष्टि

इङ्गित

ना.वि.
  1. शरीरका अङ्ग, प्रत्यङ्गका हाउभाउ र चेष्टाबाट मनको भाव प्रकट गर्ने काम; सङ्केत; इसारा । वि.

  2. सङ्केत गरिएको; सङ्केतित ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004824
मुद्रित पृष्ठ
116