शब्दकोश प्रविष्टि

इङ्गल

प्रत्य.

प्रत्य. नाम शब्दका पछिल्तिर गाँसिई विशेष अर्थ बुझाउने तद्धित प्रत्यय (काँचो + इङ्गल = कचिङ्गल, माथा + इङ्गल = मथिङ्गल आदि) ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004821
मुद्रित पृष्ठ
116