शब्दकोश प्रविष्टि
इक्षुमती
ना.
ना. काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा' खोलाको पुरानो सांस्कृतिक नाम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004812- मुद्रित पृष्ठ
- 116
शब्दकोश प्रविष्टि
ना. काठमाडौँका रुद्रमती र विष्णुमतीका बिच भागमा बग्ने हालको 'टुकुचा' खोलाको पुरानो सांस्कृतिक नाम ।
npbs2075-10-004812