शब्दकोश प्रविष्टि

इँट

ना.
  1. मुछेको गिलो माटो इँट पार्ने साँचोमा ढालेर पछि घाममा सुकाई अवाल, भट्टा आदिमा पोलेर तयार पारिने चारपाटे लाम्चो खालको, घर बनाउने साधन; इँटा ।

  2. तासका चार रङमध्ये रातो रङको चारकुने बुट्टा वा आकार ।

व्युत्पत्ति

[सं. इष्टका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004804
मुद्रित पृष्ठ
116