शब्दकोश प्रविष्टि

आह्वान गीत

ना.
  1. कसैलाई सम्बोधन गरेर लेखिएको गीत ।

  2. कसैको आह्वान गरेर लेखिएको गीत ।

  3. गीतिकविताको एक प्रकार ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004800
मुद्रित पृष्ठ
115