शब्दकोश प्रविष्टि

आहुत

वि.ना.
  1. हवन गरिएको; अग्निमा चढाइएको; देवतालाई सुम्पिएको । ना.

  2. अतिथि अभ्यागतलाई दिइने भोजन ।

  3. पाँच महायज्ञमध्ये एक ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004786
मुद्रित पृष्ठ
114