शब्दकोश प्रविष्टि

आहा

वि.

वि.बो. [सं. अहह] आश्चर्य, हर्ष, विस्मय आदिका आकस्मिक स्थितिमा निस्कने शब्द; अहह ।

व्युत्पत्ति

[सं. अहह]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004772
मुद्रित पृष्ठ
114