शब्दकोश प्रविष्टि

आहत

वि.ना.
  1. घन, दण्ड आदिले ठटाइएको; पिटिएको; थिलथिलिएको ।

  2. कुनै दुर्घटना आदिमा परेर चोटपटक लागेको वा अङ्गभङ्ग भएको; घाइते; घायल । ना.

  3. ठोकेर बजाइने बाजाविशेष (ढोल, मादल इ.) ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004770
मुद्रित पृष्ठ
114