शब्दकोश प्रविष्टि

आस्थित

वि.
  1. रहेको; बसेको; अवस्थित ।

  2. सहारा पाएको; आधार भएको; आड लिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004758
मुद्रित पृष्ठ
114