शब्दकोश प्रविष्टि

आस्थावान्

वि.
  1. विश्वास वा आस्था भएको; सम्मान गर्ने ।

  2. सद्भावनाले युक्त; सज्जन ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004756
मुद्रित पृष्ठ
114