शब्दकोश प्रविष्टि
आस्थगन
ना.सर्व
ना. [सं.] सर्वोच्च शक्तिबाट संविधानको कुनै धारा वा कानुनको कुनै दफा आदि केही समयका लागि निष्क्रिय बनाउने काम; कुनै कानुनी नियम, विनियम आदिको चलनचल्तीलाई रोक्ने काम ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004753- मुद्रित पृष्ठ
- 114