शब्दकोश प्रविष्टि

आसेवन

ना.
  1. लगातार गरिने सेवा टहल; सेवा, शुश्रूषा ।

  2. मन लगाएर उत्साहका साथ कुनै काम बार बार दोहोर्‍याएर गर्ने प्रक्रिया ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004745
मुद्रित पृष्ठ
114