शब्दकोश प्रविष्टि

आसिर

ना.

ना. [अङ्. अस्ट्रिच] ज्यादै लाम्चो गर्धन हुने र प्रायः मरुभूमिमा पाइने एक जातको ठुलो चरो; सुतुरमुर्ग ।

व्युत्पत्ति

[अङ्. अस्ट्रिच]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004733
मुद्रित पृष्ठ
113