शब्दकोश प्रविष्टि
आसन्दिका
ना.
सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ ।
त्रिपाई; सानो खालको कुर्सी ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004709- मुद्रित पृष्ठ
- 113
शब्दकोश प्रविष्टि
सिंहासनको अगाडि तलतिर पाउ अड्याउन राखिने सानो चौकी वा आसन; पाउदान; पादपीठ ।
त्रिपाई; सानो खालको कुर्सी ।
[सं.]
npbs2075-10-004709