शब्दकोश प्रविष्टि
आसत्ति
ना.
नजिकको भाव; निकटता; सामीप्य ।
लाभ; प्राप्ति ।
वाक्य पूरा गर्नका लागि चाहिने तीन तत्त्व (योग्यता, आकाङ्क्षा र आसत्ति) मध्ये एक ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004705- मुद्रित पृष्ठ
- 113
शब्दकोश प्रविष्टि
नजिकको भाव; निकटता; सामीप्य ।
लाभ; प्राप्ति ।
वाक्य पूरा गर्नका लागि चाहिने तीन तत्त्व (योग्यता, आकाङ्क्षा र आसत्ति) मध्ये एक ।
[सं.]
npbs2075-10-004705