शब्दकोश प्रविष्टि

आश्लिष्ट

वि.
  1. अर्को वस्तुसँगै गाँसिएको; जोडिएको; टाँसिएको ।

  2. आलिङ्गन गरेको; अँगालो हालेको; जोल्टिएको ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004692
मुद्रित पृष्ठ
112