शब्दकोश प्रविष्टि
आशीर्वचन/आशीर्वाद
ना.
प्रायः मान्यजनले आफूमन्तिरकाको सफलता वा कल्याणको कामनाले प्रकट गर्ने शुभेच्छा ।
ब्रामणवर्गबाट यजमानको उन्नतिका लागि मन्त्र पढेर दिइने शुभकामना; आशिष् ।
रूपान्तर
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004670- मुद्रित पृष्ठ
- 112