शब्दकोश प्रविष्टि
आशंसा
ना.
उमेद; आशा ।
शङ्का; सन्देह; दुबिधा ।
इच्छा; कामना ।
प्रशंसा; तारिफ ।
सम्मान; आदर ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004651- मुद्रित पृष्ठ
- 112
शब्दकोश प्रविष्टि
उमेद; आशा ।
शङ्का; सन्देह; दुबिधा ।
इच्छा; कामना ।
प्रशंसा; तारिफ ।
सम्मान; आदर ।
[सं.]
npbs2075-10-004651