शब्दकोश प्रविष्टि

आवेदक

वि.
  1. कुनै संस्था, कार्यालय वा व्यक्तिछेउ जागिर आदिको माग गरेर पत्र लेख्ने ।

  2. आवेदन गर्ने; बिन्तीपत्र दिने; निवेदक; प्रार्थी ।

  3. माग गर्ने; अर्को संस्था वा कार्यालय आदिबाट सुविधा चाहने ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004644
मुद्रित पृष्ठ
111