शब्दकोश प्रविष्टि
आविष्कर्ता
वि.
वि. [सं.] नयाँ नयाँ सिद्धान्त र वस्तुहरू पैदा गर्ने; आविष्कार गर्ने; पत्ता लगाउने ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004632- मुद्रित पृष्ठ
- 111
शब्दकोश प्रविष्टि
वि. [सं.] नयाँ नयाँ सिद्धान्त र वस्तुहरू पैदा गर्ने; आविष्कार गर्ने; पत्ता लगाउने ।
[सं.]
npbs2075-10-004632