शब्दकोश प्रविष्टि

आवर्तक

वि.ना.
  1. चारैतिर घुमाउने; रिगाँउने ।

  2. लगातार घुमिरहने; रिङ्ने ।

  3. फेरि फेरि दोहोरिने; पुनः पुनः भइरहने । ना.

  4. भुँवरी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004610
मुद्रित पृष्ठ
111