शब्दकोश प्रविष्टि

आवरण

ना.
  1. माथिबाट छोप्ने काम; ढाक्ने प्रक्रिया ।

  2. ढक्कन; बिर्को ।

  3. कुनै पुस्तक आदिको सौन्दर्य जोगाउन बाहिरबाट बेर्ने कागज; गाता; जिल्द ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004606
मुद्रित पृष्ठ
110