शब्दकोश प्रविष्टि

आलोच्य

वि.

वि. [सं.] आलोचना गर्न योग्य; विवेच्य; आलोचनीय ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004598
मुद्रित पृष्ठ
110