शब्दकोश प्रविष्टि

आलोकनीय

वि.

वि. हेर्न वा विचार गर्न योग्य; चिन्तनीय ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004589
मुद्रित पृष्ठ
110