शब्दकोश प्रविष्टि
आलेपन
ना.
आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम ।
शरीरमा सुगन्धी द्रव्य लगाउने काम ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004585- मुद्रित पृष्ठ
- 110
शब्दकोश प्रविष्टि
आलेप लेस्ने, लिप्ने, पोत्ने वा घस्ने काम ।
शरीरमा सुगन्धी द्रव्य लगाउने काम ।
npbs2075-10-004585