शब्दकोश प्रविष्टि
आलुबखडा
ना.
ना. [फा. आलूबुखारा] लाम्चा हरिया पात र झिनो पातलो बोटमा सेतो फूल हुने अनि बोटैमा गुलियो, अमिलो स्वादको गोल गोल फल लाग्ने बोट; त्यसैको फल ।
व्युत्पत्ति
[फा. आलूबुखारा]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004579- मुद्रित पृष्ठ
- 110