शब्दकोश प्रविष्टि
आलसतालस
ना.वि.
कामको बोझ; व्यस्तता ।
गर्मी, पीडा आदिले बेचैन हुने किसिम वा चाल; थकित अवस्था । वि.
लखतरान; हैरान ।
अस्तव्यस्त ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004563- मुद्रित पृष्ठ
- 109–110
शब्दकोश प्रविष्टि
कामको बोझ; व्यस्तता ।
गर्मी, पीडा आदिले बेचैन हुने किसिम वा चाल; थकित अवस्था । वि.
लखतरान; हैरान ।
अस्तव्यस्त ।
npbs2075-10-004563