शब्दकोश प्रविष्टि

आलवाल

ना.

ना. [सं.] बोटबिरुवा हुर्काउनका लागि फेदमा पानी अड्याउन वरिपरि बनाइएको डिल; आली ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004560
मुद्रित पृष्ठ
109