शब्दकोश प्रविष्टि

आर्यागीति

ना.

ना. आर्याको पूर्वार्धमा एक गुरु र उत्तरार्धमा पनि एक गुरु थपिएर बनेको र दुवै पदको अन्तिम गण मगण भएको मात्रिक छन्द ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004536
मुद्रित पृष्ठ
109