शब्दकोश प्रविष्टि

आर्द्रक

वि.ना.
  1. भित्र वा बाहिर पानीको अंश भएको; भिजेको ।

  2. गिलो; नरम । ना.

  3. अदुवा ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004524
मुद्रित पृष्ठ
109