शब्दकोश प्रविष्टि
आर्थिक वर्ष
ना.
ना. नयाँ आर्थिक योजना प्रारम्भ गरिने वर्ष (नेपालमा साउन महिनादेखि अर्को असार मसान्तसम्म आर्थिक वर्ष हुन्छ ।) ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004519- मुद्रित पृष्ठ
- 109
शब्दकोश प्रविष्टि
ना. नयाँ आर्थिक योजना प्रारम्भ गरिने वर्ष (नेपालमा साउन महिनादेखि अर्को असार मसान्तसम्म आर्थिक वर्ष हुन्छ ।) ।
npbs2075-10-004519