शब्दकोश प्रविष्टि
आर्जन
ना.
ना. [सं. अर्जन] खेतीपाती, उद्योग, श्रम आदिबाट हुने आर्थिक वा अन्य आय; कमाइ; आम्दानी । आर्जन भए भोर्जन मिल्छ (उखान) ।
व्युत्पत्ति
[सं. अर्जन]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004508- मुद्रित पृष्ठ
- 108
शब्दकोश प्रविष्टि
ना. [सं. अर्जन] खेतीपाती, उद्योग, श्रम आदिबाट हुने आर्थिक वा अन्य आय; कमाइ; आम्दानी । आर्जन भए भोर्जन मिल्छ (उखान) ।
[सं. अर्जन]
npbs2075-10-004508