शब्दकोश प्रविष्टि

आरोहक

वि.ना.
  1. घोडा आदि चढ्ने; पर्खाल आदि उक्लने । ना.

  2. रथ हाँक्ने व्यक्ति; सारथि; घोडा आदि चढ्ने व्यक्ति; घोडचढी ।

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004502
मुद्रित पृष्ठ
108