शब्दकोश प्रविष्टि

आरु

ना.

ना. [सं.] लाम्चा पात हुने, कलेजी रङका सेता ससाना फूल फुल्ने एक जातको बोट वा त्यही बोटको भित्र हाडे बियाँ हुने फुस्रो रङको फल ।

व्युत्पत्ति

[सं.]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004487
मुद्रित पृष्ठ
108