शब्दकोश प्रविष्टि
आराम
ना.
थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति ।
सन्चो; सन्चसुबिस्ता; निको; आनन्द; निकानन्द ।
सुख; चैन ।
उपवन; बगँचा ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004474- मुद्रित पृष्ठ
- 107
शब्दकोश प्रविष्टि
थकाइ मार्ने वा विश्राम गर्ने काम; सुस्ताउने क्रिया; श्रमशान्ति ।
सन्चो; सन्चसुबिस्ता; निको; आनन्द; निकानन्द ।
सुख; चैन ।
उपवन; बगँचा ।
[सं.]
npbs2075-10-004474