शब्दकोश प्रविष्टि

आरसी

ना.
  1. प्राचीन कालको धातुको ऐना; आर्सी ।

  2. देवी, देवताको पूजा गरिने अष्टदल लेखिएको धातुको थाली ।

व्युत्पत्ति

[सं. आदर्शिका]

स्रोत

स्थिर कुञ्जी
npbs2075-10-004467
मुद्रित पृष्ठ
107