शब्दकोश प्रविष्टि
आरम्भ
ना.
थालनी; सुरु; उठान; प्रारम्भ ।
कार्यावस्था; कथावस्तुका पाँच अवस्थामध्ये पहिलो अवस्था; फलप्राप्तिका निमित्त उत्सुकता देखाइने अवस्था ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004463- मुद्रित पृष्ठ
- 107
शब्दकोश प्रविष्टि
थालनी; सुरु; उठान; प्रारम्भ ।
कार्यावस्था; कथावस्तुका पाँच अवस्थामध्ये पहिलो अवस्था; फलप्राप्तिका निमित्त उत्सुकता देखाइने अवस्था ।
[सं.]
npbs2075-10-004463