शब्दकोश प्रविष्टि
आरती१
ना.
देवताका पूजाआजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन ।
धेरै मुख भएको बत्ती बाल्ने भाँडो ।
बेलुका गरिने देवताको पूजा वा आराधन ।
व्युत्पत्ति
[सं. आरात्रिक]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004457- मुद्रित पृष्ठ
- 107
शब्दकोश प्रविष्टि
देवताका पूजाआजामा धूप, बत्ती बालेर घुमाउने क्रिया; निराजन ।
धेरै मुख भएको बत्ती बाल्ने भाँडो ।
बेलुका गरिने देवताको पूजा वा आराधन ।
[सं. आरात्रिक]
npbs2075-10-004457