शब्दकोश प्रविष्टि
आरण्यक
वि.ना.
जङ्गली; बनुवा । ना.
वनजङ्गलको बाटोघाटो आदि ।
वनजङ्गलमा रहने मानिस; वनवासी ।
वानप्रस्थ आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड वा भाग ।
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004455- मुद्रित पृष्ठ
- 107
शब्दकोश प्रविष्टि
जङ्गली; बनुवा । ना.
वनजङ्गलको बाटोघाटो आदि ।
वनजङ्गलमा रहने मानिस; वनवासी ।
वानप्रस्थ आश्रमसम्बन्धी कार्यको विवरण लेखिएको वेदको एक खण्ड वा भाग ।
npbs2075-10-004455