शब्दकोश प्रविष्टि
आरक्ष
ना.
ना. [सं.] वन्यजन्तुको सुरक्षा र रुख, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम; आरक्षण ।
व्युत्पत्ति
[सं.]
स्रोत
- स्थिर कुञ्जी
npbs2075-10-004446- मुद्रित पृष्ठ
- 107
शब्दकोश प्रविष्टि
ना. [सं.] वन्यजन्तुको सुरक्षा र रुख, बिरुवाहरूको बचाउका निम्ति जङ्गललाई चारैतिरबाट घेर्ने काम; आरक्षण ।
[सं.]
npbs2075-10-004446